काठमाडौं । रौतहट क्षेत्र नम्बर २ प्रदेश सभा (१) बाट नेकपा एमालेका जैद आलम निर्वाचित भएका छन् । उनी यस अघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए । जैद राजपुर नगरपालिकाको मेयर पदको चुनावमा पराजित भएका हुन् । मेयरमै पराजित भएका उनी अहिले प्रदेश सभा सदस्यका लागि निर्वाचित भएका हुन् ।
८ मंसिर २०७९, बिहिबार
0
Shares