बैशाख १, २०८१ शनिबार Sat Apr 13 2024

मेयरमा पराजित प्रदेश सभा सांसदमा निर्वाचित



काठमाडौं । रौतहट क्षेत्र नम्बर २ प्रदेश सभा (१) बाट नेकपा एमालेका जैद आलम निर्वाचित भएका छन् । उनी यस अघिको स्थानीय निर्वाचनमा मेयर पदमा पराजित भएका थिए । जैद राजपुर नगरपालिकाको मेयर पदको चुनावमा पराजित भएका हुन् । मेयरमै पराजित भएका उनी अहिले प्रदेश सभा सदस्यका लागि निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : २५ बजे