चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

पाँचथर (ख)मा प्रदेश १ मा इन्द्रबहादुर आङ्बो विजयी



काठमाडौं । पाँचथरको प्रदेशसभा (ख)बाट प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका माओवादी केन्द्रका उम्मेद्वार इन्द्रबहादुर आङ्बो १५ हजार ६७२ मतसहित विजयी भएका छन् ।

एमालेका उम्मेद्वार अइन्द्रसुन्दर नेम्वाङलाई ३०६७ मतको अन्तरले पराजित गर्दै आङ्बो प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन् । एमालेका नेम्वाङले १२ हजार ६०५ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ३९ बजे