चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

मोरङ क्षेत्र नं. ६ (क) मा माओवादीका आचार्य विजयी



काठमाडौं । मोरङको क्षेत्र नं. ६ (क) मा माओवादी केन्द्रका जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उमेदवार रीता न्यौपानेलाई १ हजार ८८३ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले १९ हजार ४५४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७१ मत पाएकी छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : २१ बजे