बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी



बागलुङ। बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन्।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले २५ हजार ७ सय ७९ ल्याएका छन्। उनकी प्रतिस्पर्धी नेकपा ९एमाले०की मञ्जु चालिसेले २० हजार १ सय ८० मत ल्याएकी छिन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ०० बजे