चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

नेमकिपाको गढमा एमालेको अग्रता कायमै



काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ४४ बजे