३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

चितवन–२ मा रविले बढाए अग्रता



काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।

लामिछानेले ४४१४ मत प्राप्त गरेका हुन् भने एमालेका कृष्णभक्त पोखरेलले ३९७८ र कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत प्राप्त गरेका छन् ।

रविले पछिल्लो मतपरिणामअनुसार ४३६ मतको अग्रता बनाएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ४१ बजे