जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

काठमाडौँ क्षेत्र नम्बर २ प्रदेशमा सुनील केसी विजयी



राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ । काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित हासिल गरेका हुन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ३० बजे