बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

मोरङ–६ मा कांग्रेसका कोइराला अगाडि



काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा हालसम्म ७ हजार ३६५ मतगणना भइसकेको छ । प्राप्त नतिजाअनुसार यहाँ नेपाली कांग्रेसका नेता डा।.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् ।

हालसम्म कोइरालाले २ हजार ७८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालबाबु पण्डितले २ हजार ३८० मत प्राप्त गरेका छन् । मतगणना अहिले जारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ३६ बजे