चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

फेरि तेश्रो स्थानमा झरे रवि लामिछाने



काठमाडौं । चितवन–२ अन्तर्गत इच्छाकामना नगरपालिकाको मतगणना सकिएको छ । अहिलेसम्को मतगणनामा नेकपा एमालेका उमेदवार कृष्णभक्त पोखरेल अग्रस्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछाने तेस्रो स्थानमा छन् । एमालेका पोखरेलको ३ हजार ६२३ मतसहित अग्रस्थानमा हुँदा उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ मतसहित पछ्याउँदैछन् ।

रास्वपाका लामिछाने भने २ हजार ९७८ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ३१ बजे