बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

अपडेट : काठमाडौं–१ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने



काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन ।

अपरान्ह ४ : १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन ।

कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन ।

उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : ०४ बजे