बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

दोलखामा १२ घण्टा बित्दा पनि सुरु भएन मतगणना



काठमाडौ । दोलखामा मतदान सकिएको १२ घण्टा बितिसक्दा पनि मतगणना सुरू हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृतले नै मतगणनामा ढिलाइ गरिरहेको दलहरूको आरोप छ ।

दोलखामा राति ३ बजे सबै मतपेटिका जम्मा गरिसकेको थियो। सर्वदलीय बैठक बसेर रातिनै मतगणना गर्ने सहमति भए पनि अहिलेसम्म मतगणना नभएको स्रोतले जानकारी दिएको छ । यथाशीघ्र मतगणना सुरू गर्न आयोगलाई दलहरूले दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे