बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

काठमाडौं–७ मा स्वतन्त्र अगाडि, मानुषीलाई सुरुवाती झट्का



काठमाडौं । काठमाडौंको निर्वाचान क्षेत्र नं. ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराईलाई सुरुवाती झट्का लागेको छ । स्वतन्त्र उम्मेदवार अगाडि बढेपछि उनलाई झट्का लागेको हो ।

अहिलेसम्मको मतगणनामा यहाँ स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको छ । यस्तै दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २२ बजे