श्रावण ५, २०८१ शनिबार Sun Jul 21 2024

ओलीले गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ५३ बजे