बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

महानगरका मेयर साहलाई निर्वाचन आयोगको स्पष्टिकरण



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरणका लाागि बाोलाइएको छ । इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको ‘हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो ।

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : २२ बजे