बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

६५ वर्ष माथिका सबैलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने कांग्रेसको प्रतिज्ञा



काठमाडौं । नेपाली कांग्रेसले ६५ वर्ष माथिका सबैलाई निःशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ ।
शनिबार चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै कांग्रेसले विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने समेत प्रतिवद्धता गरेको छ ।

– ६५ वर्ष माथिका सव जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा
– ६८ वर्ष माथिका सवै जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता
– ७३ वर्ष माथिका सवै नागरिकलाई निःशुल्क उपचार
– जेष्ठ नागरिक सत्संग केन्द्र
– जेष्ठ नागरिक उपचार खर्च
– जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
– विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ५१ बजे