२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

आयोगद्वारा परियारको उम्मेदवारी खारेज



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। उनको नाम नेपाली कांग्रेसले समानुपातिकमा बन्द सूचीमा राखेको थियो।

प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ। उनको नाम दलित क्लस्टरमा रहेको थियो।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ४५ बजे