बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

आजदेखि सार्वजनिक बिदा



काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा शुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र शुरु हुनेछ ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा छ । त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ ।

१३ कात्तिकमा छठ पर्वको बिदा छ । सार्वजनिक सेवा १४ कात्तिकबाट मात्र सञ्चालनमा आउने छ । यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइत बिहान ११ः३७ बजे रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ०४ बजे