श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

राप्रपा कार्यकर्ताले सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने लिङ्देनको चेतावनी



काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ५२ बजे