श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

पूर्व राज्यमन्त्री हुसेनसहितका माओवादी नेताहरु एमालेमा प्रवेश



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले अरु दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा तान्ने क्रम पनि अझ बढि रहेको छ । यस्तैमा नेकपा (माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैनलगायत सुनसरीका नेकपा माओवादी केन्द्रका केही नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बिहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अध्यक्षले ओलीले उनीहरुलाई एमाले प्रवेश गराएका हुन् । उनीहरुलाई ओलीले खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ०० बजे