चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह वितरण गरेसँगै मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु भएको छ ।

आयोगका अनुसार देशभरका उम्मेदवारलाई चुनाव चिन्ह वितरणको काम सकिएकाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ । हिजो आयोगले उम्मेदवारहरूलाई आधिकारिक चुनाव चिन्ह वितरण गरेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ०३ बजे