बैशाख ७, २०८१ शुक्रबार Sat Apr 20 2024

सिके राउतको पार्टीमा पनि परिवारवाद नै हावी



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रतिनिधि सभा सदस्य पदका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनका दाजु पनि प्रत्यक्ष उम्मेदबार बनेका छन् भने भाउजू समानुपातिक सूचीमा रहेकी छिन् ।

त्यसैगरी उनका दाजु डा. जयकान्त राउतले सप्तरीकै क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा जनमत पार्टीबाटै उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ४६ बजे