बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

गठबन्धन बैठक सकियो, ४ बजे फेरी बस्ने



काठमाडौं । सिट बाँडफाँटका लागि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठक सकिएको छ ।

मंगलबार २ घण्टा चलेको बैठकमा प्रत्यक्षतर्फको सिटको भागबण्डाका विषयमा छलफल भएको छ । अर्को बैठक अपरानन्ह ४ बजे बस्ने गरी बिहानको बैठक सकिएको हो ।

समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १ : ४५ बजे