बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

धरानको आवश्यकता परिपूर्तिका लागि सफल साम्पाङ



काठमाडौं । धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधानका लागि वाचावन्धन गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्तवाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भएका हुन् ।

उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ५८ बजे