बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

राष्ट्रियसभाको बैठक बुधबारका लागि स-यो



काठमाडौं । आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : २९ बजे