चैत्र १३, २०७९ सोमबार Mon Mar 27 2023

सुदूरपश्चिममा आज सार्वजनिक बिदा



काठमाडौं । सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा पर्वका अवसरमा बिदा दिइएको जनाएको छ। आज प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएको सूचनामा उल्लेख छ।

सुदूरपश्चिमको मुख्य पर्व गौरा बिहीबारबाट विधिवत रुपमा सुरु भएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ८ : १० बजे