श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

रेखा थापा मोरङ -३ बाट चुनाव लड्ने



काठमाडौं । अभिनेत्री एवं राप्रपाकी केन्द्रीय सदस्य नेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । आज ९मंगलबार० बिहानैदेखि राप्रपा चुनावी सभामा सक्रिय उनले आफू मोरङ क्षेत्र नम्बर(३ बाट चुनाव लड्ने निश्चित रहेको बताएकी छन् ।

मोरङ सुन्दर हरैचाकी उनले यसअघि पनि समानुपातिकमा नलड्ने र प्रत्यक्ष चुनावमै लड्ने समेत बताएकी थिइन् । मोरङ(३ एमाले नेता भानुभक्त ढकाल र कांग्रेस नेता सुनिल शर्माको निर्वाचन क्षेत्र समेत हो । उनले अहिले आफू मोरङ(३ कै कार्यक्रममा सक्रिय रहेको समेत जानकारी दिइन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ५ : २१ बजे