जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो । प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान…