बैशाख २२, २०८१ शनिबार Sat May 4 2024

अध्यादेशबाट काम चलाउँदै बागमती सरकार

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट काम चलाउन थालेको छ । २ सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ । साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो । अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय…