बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब प्रदेश सरकारले टुक्रे योजना नबनाउने बताएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगञ्जमा आज आयोजित चौथो पूर्ण बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजनाबारे जानकारी गराउँदै प्रदेश सरकारले अब ठूला र मझौला खालका योजनाहरूमा बजेट केन्द्रित गर्ने बताएकाे हाे । “प्रदेश…