१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

विवादित धर्मगुरु विजय कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षले धम्की नदिन चेतावनी दिएका छन् ।

काठमाडौं । कोटीहोम सञ्चालनका लागि पोखरा आएका विवादित धर्मगुरु विजय कृष्णमूर्ति उर्फ विजय भण्डारीलाई पोखराका वडाध्यक्षले धम्की नदिन चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर ‘धर्मका लागि अधर्म गर्न पनि तयार रहेको’ प्रतिक्रिया दिएका कृष्णमूर्तिलाई २६ नम्बर वडाका अध्यक्ष नरेन्द्र थापाले धार्मिक अराजकता नमच्चाउन चेतावनी दिएका हुन् । धर्म रक्षाका नाउँमा अधर्मी हुन तयार छु…