१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

एमालेले नियुक्त गरेका प्रदेश प्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

काठमाडौं । एक युवतीमाथि बलात्कार गरेको आरोपमा मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा ( अहिराज ) पक्राउ परेका छन्।उनी मधेसवाणी साप्ताहिकका मालिक तथा पुर्व पत्रकार हुन ।उनी एमाले निकट पत्रकार , राजनीति विश्लेषक भएको पत्रकारवृत्तमा चर्चा हुने गर्दछ ।