१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

मौलापुर मेलामा रामापालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट

रौतहट । रौतहटको मौलापुर नगरालिकाद्वारा आयोजित छैटौं मधानी महोत्सवको अवसरमा लागेको मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट गरिएको छ। मेलामा घुमी-घुमी राम पालको किताब च्यात्दै बेच्नेहरूलाई हिन्दुवादी युवाहरूको समूहले कुटपिट गरेका हुन्। किताब च्यातेपछि राम पालका अनुयायी र युवाहरूबीच झड्प हुँदा दुवैतर्फका मानिसलाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार राय बताए।…