बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

महिलाले पनि नगर हाँक्न सक्छे र भन्थे, उनले मेयर बनेर देखाइदिइन्

चिलीकी राजनीतिज्ञ भेरोनिका मिशेल बाचलेट जेरियाले कुनैबेला भनेकी थिइन्, ‘मेरा लागि राम्रो लोकतन्त्र त्यो हो जहाँ महिलाहरुलाई भोट हाल्ने र चुन्ने अधिकारमात्रै हुँदैन, आफै निर्वाचित हुने अधिकार पनि हुन्छ ।’ भलै अहिले नेपालको राष्ट्रपति महिला छिन् तर अझै यहाँको राजनीतिक नेतृत्वमा महिलाहरुको पहुँच भने न्यून नै छ । मेयर त पुरुषहरु हुने हो, महिला त…