काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनैतिक दलका कार्यकर्ताहरुलाई झोले होईन समर्पित बनाउनु पर्ने धारणा राखेका छन् । आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजनैतिक दलले कार्यकर्ताहरुलाई राष्टप्रति र जनताप्रति समर्पित बनाउनु पर्नेमा जोड दिए । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले…