बैशाख २२, २०८१ शनिबार Sat May 4 2024

टिकट कसले पायो त्यो कुरा छोड्नुस्, अब रुख चिन्ह जिताउन लाग्नुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई सुझाएका छन् । मंगलबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘टिकट कसले पायो, के ग¥यो ती कुरा छोड्नुस्, अब हामीले रुख चिन्हलाई विजयी गराउनतर्फ लाग्नुपर्छ ।’ कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि…