बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

बिरामिलाई फलफूल खुवाउदै होलि मनाइन मेयर शाहिले

कैलाली । जनताकी मेयर सुसिला शाहिले हिजो होलि अर्थात फागुपुर्णिमाको दिन होलि खेलेर होईन रोग लागेर लम्किचुहा अस्पतालको शैयामा निराश भएका बिरामिलाई भेटेर फलफूल खुवाउदै होलि मनाउनु भएको उहाको सचिवालयले जानकारी गराएको छ । साथै सोही अवसरमा नगर प्रमुख सुशीला शाही ज्युले लम्कीचुहा अस्पतालको अनुगमन पनि गर्नु भयो ।