बैशाख ११, २०८१ मंगलबार Tue Apr 23 2024

सबैको साथ, सहयोग मिले काठमाडौं क्षेत्र नं. २ बाट संसदीय निर्वाचन जित्न मलाई कुनै गाह्रो छैन : कुन्तीदेवी पोखरेल

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वरस्थित , स्वछन्द पार्टी प्यालेसमा शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै आयोजक तथा राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफू संसदीय चुनाव उठ्ने घोषणा गरेकी छन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव…