चैत्र १, २०८१ शनिबार Sat Mar 15 2025

क्रिकेट संघ र नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुँदै

नेपालगञ्ज । मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ। मेयर कप पुरुष र उपमेयर कप महिलाको प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा हुने लागेको हो । पुरुषका बीचमा हुने मेयर कपमा २२ वटा टीमले भाग लिएका छन् भने महिलाको उपमेयर कपमा ६ वटा टीमले भाग लिएको संघका अध्यक्ष…