बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

नोटिङघम फरेस्टको पोष्टमा म्यानचेस्टर सिटीको ६ गोल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोटिङघम फरेस्टविरुद्ध आधा दर्जन गोल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई ६(० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इर्लिंग हालाण्डले ह्याट्रिक गरेका थिए । प्रिमियर लिगमा हालाण्डको यस सिजनमा यो लगातार दोस्रो ह्याट्रिक हो । त्यस्तै सिटीकालागि जुलियन अल्भारेजले दुई गोल…