बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

नवौं राष्ट्रिय खेलकुद : एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता(२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता(२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय…