आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

सुरु भयो ‘२ नम्बरी’को छायांकन

काठमाडौं । फिल्म ‘२ नम्बरी’को छायांकन अन्ततः सुरु भएको छ । लामो समयदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई अन्ततः निर्देशक दीपेन्द्र लामाले एक्स–कटमा लगेका हुन् । यो फिल्मको छायांकन कास्कीको ल्वाङ गाउँमा सुरु भएको छ । फिल्मको छायांकन ल्वाङ गाउँ, पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यो फिल्ममा दयाहाङ राई, सौगात…