भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

आईपीएल : मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईलाई हरायो

दक्षिण अफ्रिकाका डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार चेन्नई सुपर किंग्समाथि रोमाञ्चक तीन विकेटको जित दर्ता गरेको छ । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए । जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याइरहेको गुजरात एक समय चार विकेट गुमाएर ८४ रनको स्थितिमा थियो । यस्तोमा मिलरले छैटौं…