मंसिर ६, २०८१ बिहिबार Thu Nov 21 2024

तनहुँमा अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका(३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता भएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद् हुँदै बल्ल हामी जस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको…