बैशाख २९, २०८१ शनिबार Sat May 11 2024

काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएपछि प्रहरी परिचालन

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थी– विद्यार्थीबीच एक आपसमा विवाद सिर्जना भएसंगै झडप परेको हो । विवादबाट सुरु भएको झडपले ठूलो रुप लिएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ९डीएसपी० राजु पाण्डेका अनुसार गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र…