बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

जापानमा कोभिडका कारण एकैदिन ३२७ जनाको मृत्यु

टोकियो । जापानमा कोभिडका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहाँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकै दिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ…