माघ ३, २०८१ बिहिबार Thu Jan 16 2025

काठमाडौं उपत्यकाका अनाधिकृत संरचना ३५ दिनभित्र हटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनाधिकृत संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । प्राधिकरणले काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको हो । उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यले संरचना हटाउन निर्देशन दिएका हो।…