जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् । पार्टीको बैठक यसअघि पटक–पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताले बैठक सार्नु परेको ढकालले बताए । गत…