जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको सचिवालयले बताएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरे सँगै प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा कांग्रेस…