काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा फागुन तेस्रो साताबाटा ‘दोलखा महोत्सव २०७९’ सुरु हुँदै छ । दोलखा चेम्बर अफ कमर्स दोलखा र भीमेश्वर नगरपालिका र दोलखा चेम्बर अफ कमर्सको सहयोगमा ‘दोलखा महोत्सव २०७९’ हुन लागेको हो । उक्त महोत्सव फागुन १९ देखि २७ गतेसम्म हुने जनाइएको छ । कोरोना महामारीले व्यापार अझै लयमा नआएको र खस्कँदो…