जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

लागु औंषध अफिम सहित एक महिला पक्राउ

वीरगंज । शसस्त्र प्रहरी १३ नं गण पर्साबाट खटेको डिउटी टोलीले एक महिलालाई ३ किलो अफिम सहित नियन्त्रणमा लिएको छ ।शसस्त्र प्रहरीको टोलीले नेपालबाट भारततर्फ गईरहेकी एक महिलालाई वीरगंज महानगरपालिका वडा नं १७ भेडियाही आसपासबाट ६ ओटा पोकामा रहेको ५०० ग्रामका दरले ३ किलो अफिम सहित नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा…